बझाङ भदौं२९ , अज्ञात समुह द्धारा बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा सनिवार राती ३ बजे आगजनी गरेको छ ।
गाउँपालिको गाडी देउलेख बजारमा पार्कीङ अवस्थामा राखेका बेला उक्त अज्ञात समूहले आगजनी गरेको गाँपालिका स्रोतले बताएको छ ।

गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडी अज्ञात समुहको आगजनीबाट जलेर पूर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले बताएको छ ।
आगो भने विप्लव ससमुहले नै लगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटनामा संग्लग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीको जनएको छ ।

प्रतिक्रिया दिनुस