कञ्चनपुर, पुस २० ।  केहि दिन देखिको अत्याधिक चिसोले विध्यालय सञ्चालनमा कठिनाई भईरहेको भन्दै शुक्लाफाँटा नगरपालिकाले सबै विध्यालयमा दुई दिनका लागि बिदा दिएको छ । घाम लाग्न छाडे पछि दिन भर बाक्लो हुस्सुले अत्याधिक चिसो बढेकोले बिध्यालय बिदा दिएको नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत सुरेश प्रसाद भट्टले जानकारी दिनुभयो । २० गते बसेको सबै बिध्यालयका प्रअ हरूको सयुक्त बैठकले चिसो मौसमका कारण पठनपाठनमा समस्या आएको भन्दै पुस २१ र २२ गते बिध्यालय बिदा दिने निर्यण गरेको  छ । यस्तो बिदाको पत्र

प्रतिक्रिया दिनुस