कञ्चनपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका सदस्यले सिपी खत्रीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्नेमा जोडदिएका छन ।

एमाले दोधाराचाँदनीका नेता एव मेयर किशोर लिम्बुका स्वकीय सचिव समेत रहेका खत्रीले प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्नेमा जोडदिएका हुन ।

उनले साच्चिकै सह–अस्थित्वका साथ सहकार्य गर्ने हो भने आजको अवस्था हेरेर व्याख्या गर्नु भन्दा पहिले हिजोको इतिहास पनि हेरौँ सुप प्रदेशको नेतृत्व एमालेले पाउनुपर्ने बताए ।

०७४ को निर्वाचनमा एमाले २५ सिट जितेर प्रदेशमा प्रमुख दल बनेर पनि यहाँको सत्ता माओवादी सरकारको नेतृत्वमा बनेको बताउँदै तर अहिले त जम्मा १ सिटले मात्रै माओवादी बढी छ प्रदेशमा एमाले कमजोर देखिएर सरकारको नेतृत्व दावी गर्नु माओवादीले सहकार्यको मर्म र भावना बिपरित हुँने हुदा यसपालिको सरकार९ नेकपा० एमाले नेतृत्वमा सरकारमा जानुपर्ने माग छ

प्रतिक्रिया दिनुस