कञ्चनपुर,पुस, २५ । नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष दान बहादुर बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेका छन । आईतवार माओवादी केन्द्र पार्टीका वार्ड अध्यक्ष बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेको नेपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरी जानकारी दिनुभयो । बोहरालाई मंगलवार एक कार्यक्रमका बिच स्वागत गर्ने नेता ऐेरीले बताए ।
स्थानिय नेता दान बहादुर बोहराले सोमवार एक विज्ञप्ती निकालेर आफु नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा बहुमत पार्टीमा प्रवेस गरेको जनाएका छन । कलुवापुरका समाजसेवी समेत रहेका शुक्लाफाँटा ११ घर भएका बोहरा स्थानिय चुनाव देखि माओवादी केन्द्र पार्टी देखेर असन्तुष्ट रहेका थिए ।

शुक्लाफाँटा नगरपालिका ८ का अध्यक्ष बहादुर महराले माओवादी केन्द्र परित्याग गरेर नेकपा बहुमत पार्टीमा समाहित भए पछि माओवादी केन्द्र पार्टी छोड्ने को संख्या बढी रहेको छ ।

यस्तो प्रेश विज्ञप्ती

 

प्रतिक्रिया दिनुस