कैलाली, नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी )सम्बद्ध जवस मोर्चाको भेला सम्पन्न भएको छ । सनिवार सुदुरपश्चिम प्रदेशका क्रान्तिकारी माओवादी सम्बद्ध जवस मार्चाका भेला कैलाली जिल्लाको अत्तरीमा सम्पन्न भएको हो ।

सुदुरपश्चिम प्रदेशका क्रान्तिकारी माओवादी सम्बद्ध जवस मार्चाका सयुक्त भेला कैलाली जिल्लाको अत्तरीमा सम्पन्न क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तकले जानकारी दिनुभयो ।


देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष बिष्णु दमाईको अध्यक्षतामा जबस मोर्चाको सयुक्त भेला कार्यक्रम सम्पन्न भएको थियो ।जबस मोर्चाको सयुक्त भेला कार्यक्रमा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज हरि सुवेदी रहेका थिए ।

त्यस्तै अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य सह इन्चार्ज लाल किरण, नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तक,नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज सार्थक,नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी निरज ,नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी सुरबिर ,अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य टंक कोइराला , क्रान्तिकारी माओवादी बैतडी जिल्ला सेक्रेटरी दिनेश राम ओड, उद्योग तथा ब्यापार महासंघ सुदुरपश्चिम प्रदेश संयोजक कैलाश  त्यस्तै अतिथिमा सहिद परिवारका जगदिश चौधारी र धनजित बिष्टप लगायत मोर्चाका प्रतिनिधि अतिथि रहेका थिए ।

नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध जवस मोर्चाको भेलाको कार्यक्रमको सञ्चालन सिव राज बजगाँइले गरेका थिए । त्यस्तै नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध जवस मोर्चाको भेलाको शुभकामना मन्तव्य अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर जोशीले गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) सम्बद्ध जवस/ मोर्चा सुदुरपश्चिम संयुक्त प्रदेश भेला सम्पन्न गर्दै तपशिल बमोजिमका समिति गठन भएको छ ‌। सयुक्त भेलाबाट अखिल (क्रान्तिकारी)को संयोजकमा पुस्कर जोशी चयन भएका छन । जोशीको संयोजकत्वमा ३१ सदस्सीय कमिटि चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा प्रेम बोहरा , कैलाश महरा ,जनक अवस्थी, गोबिन्द परियार, दलराम ठकुल्ला,लक्ष्मी महरा,जानकी कार्की , रबिन्स पन्त ,टेक राज नेपाली ,केशब बोहरा, मिना अधिकारी ,गोपाल साउद, दुर्गा न्यौपाने, ललिता टमटा लगायत रहेका छन ।

सयुक्त भेलाबाट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ कमिटि चयन गरिएको छ । बैठकबाट संयोकज चयन गर्ने गरेर १३ सदस्यको कमिटि निर्माण गरिएको छ । सदस्य मिना कडाल , गिता साउद , बिमला प्रजा , दिपा जोशी ,आर्जु जोशी ,निर्मला बिक, जलु दमाइ,नन्दा भट्टराई, सिला श्रेष्ठ, कलावती भण्डारी, लगायत रहेका छन ,

सयुक्त भेलाबाट अखिल नेपाल आदिवासी जनजाती महासंघ गठन गरिएको छ । सयुक्त भेलाबाट अखिल नेपाल आदिवासी जनजाती महासंघको संयोजक हरिनाराण राना चयन गरिएको छ , त्यस्तै सदस्यमा  कमल चौधारी, जगदिश चौधारी,बिमला प्रजा ,खुशिराम चौधारी ,सिलु श्रेष्ठ ,राजेन्द्र थापामगर ,मोहन थापामगर, मिठो बुढाथोकी लगायत १३ जनाको कमिटि चयन गरिएको छ ।

सयुक्त भेलाबाट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गठन गरिएको छ । सयुक्त भेलाले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघसं योजक राम धामी चयन गरिएको छ ।

त्यस्तै भेलाबाट सदस्यमा हरिष जप्रेल ,चन्द्रमान महता, धनजित बिष्ट, भक्त बहादुर महरा, लक्ष्मण बोहरा , खेम साउद लगायत ९ सदस्यको कमिटि चयन गरिएको छ ।

त्यस्तै सयुक्त भेलाले नेपाल दलित मुक्ति मोर्चा नयाँ कमिटि चयन गरेको छ । सयुक्त भेलाले नेपाल दलित मुक्ति मोर्चा संयोजमा दिनेश ओड चयन गरिएको छ । तयस्तै सदस्यमा लोग बहादुर बिक, सर्प बहादुर ओड, भुमिचन्द छिनाल, राम बहादुर रसायली ,पदम सार्की, चन्द्र चुनारा‌ लगायत १३ जनाको कमिटि चयन गरिएको छ ।

प्रतिक्रिया दिनुस