नेकपा क्रान्तिकारी माओवादी बैतडी जिल्ला पार्टीले जनयुद्ध दिवस मनाएका छन । नेकपा क्रान्तिकारी माओवादी बैतडीले २८ औँ जनयुद्ध दिवस शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाएको छ ।

एक कार्यक्रम गरेर १ गते सोमवार बैतडीमा उपल्बध जिल्ला कमिटिका नेताहरूले शुभकामना आदान प्रदान गरेर २८औँ जनयुद्ध दिवस मनाएको नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सदस्य तथा बैतडी जिल्ला सेक्रेटरी दिनेश राम ओडले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस