कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ मा रहेको बंशाहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितको सधारण सभा सम्पन्न भएको छ ।   आइतवार बाँकि रहेको बन्द सत्र सम्पन्न गर्दै नयाँ समिति सर्ब सम्मत रूपमा चयन भएको छ । बंशाहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा सर्बसम्मत रूपमा इस्वरा देवि कोर निर्वाचित भएका छन ।

त्यस्तै समितिको उपाध्यक्षमा गंगा बहादुर बिष्ट ,सचिव तारा अवस्थी,कोषाध्यक्ष धनन्जय अवस्थी,सदस्य गौरी लुवार,जयदेव भट्ट,बिष्णु पन्त ,लक्ष्मी राना निर्वाचित भएका छन ।

त्यस्तै समितिको अर्को बैठकले एक जना थप गर्ने निर्णय गरेर सधारण सभा सम्पन्न भएको छ । बंशाहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ समितिले निर्वाचन मन्डका अध्यक्ष उत्तर देव भट्टबाट सोमबार पदभार तथा सफथ ग्रहण गरेका छन ।

त्यस्तै सफथ ग्रहण संगै बंशाहा खानेपानी तथा सरसफाइ समितको पहिले बैठक बसेको अध्यक्ष इस्वरा कोरले जानकारी दिनुभयो । उन्ले भने दोस्रो बैठक १३ गते सनिवार राख्ने र पुरानो समितिको बिदाइ गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया दिनुस