कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ५ देखतभूलीका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज सहयोग गरिएको छ । लालझाडी गाँउपालिकाले देखतभूली अन्नपुर्ण टोलका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज सहयोग गरेको हो ।

गाँउपालिका प्रमुख निर्मल राना, लालझाडी गाँउपालिका ५ का वडाध्यक्ष पहल थापाले अति विपन्न माधवी कार्कीको परिवारलाई ३बाख्रा र एक फ्रिज हस्तान्तरण गरेका छन । लालझाडीका एमाले नेता एव समाजसेवी अमर सिह धामीले गाँउपालिका ५ का वडाध्यक्ष पहल थापा, गाँउपालिका प्रमुख निर्मल राना सहितको पहलमा विपन्न कार्की परिवारको जिवनोपयोगीका लागि सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुस