कञ्चनपुरकाे माेडर्न मन्टेसरि बाल बिद्यालयमा माेडर्न बाल क्लब गठन गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ को मोडर्न बाल विद्यालयका सहायक प्र अ करन सिह पुजाराकाे सभापतित्वमा ११ सदस्यीय बाल क्लव गठन गरिएको हाे । मोडर्न बाल विद्यालयमा अध्ययनरत कक्षा ९ की राेशिका सिह अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्षमा समिर चाैधरी , सचिव कञ्चन अवस्थी सह सचिव पुजा चन्द, कोषाध्यक्षमा उर्मिला जाेशी, र सदस्यमा काैशिला बम , साेनु चन्द, युनिस चाैधरी , एन्जिल बिष्ट , अदिति कलाैनी , र कृष भट्ट रहेका छन । वाल क्लबले विद्यालयमा विविध कार्यक्रम गरिनेछ ।वाल क्लबमा विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुस