संगिता भट्ट
कञ्चनपुर असोज २७, गोरुले हान्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ७५ वर्षीया चतकली चौधरीको गोरुले हान्दा ज्यान गएको हो । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा गम्भीर घाइते चौधरीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो।

प्रतिक्रिया दिनुस