कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताह?ले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीह? सामुहिक ?पमा पाटी घोषणा गरेको जनाएका छन ।

नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी),जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन ।

९वटै नेता कार्यकर्ताह?ले संयुक्त ?पमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलह?ले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीह? आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म कुनैपनि समान्य जिवतमा प्रर्यत्न नगरेको जनाईएको छ । वर्तमान अवस्थामा गुज्रिरहेको दुष्चक्रबाट राष्ट्र जोगाउँदै जनताका आधारभूत समस्याह? जस्तै गास, बास, कपास, शिक्षा, स्वाथ्य रोजगारी हल गर्नु अहिलेको आवश्यकता रहेको औल्याउँदै उक्त कार्यभार पुरा गर्ने, दायित्व सिङ्गो नेपाली जनताले बोध गर्दै आफुलाई राष्ट्रिय स्वयसेवकमा परिणत गर्नु सक्नुपर्नेमा जोडदिईएका छन ।

यही मुल्य मान्यता आत्मसात गर्दै हामीह? म एक स्वयसेवी जो आफ्नो व्यक्तिगत जिवन बर्बाद गरेर भएपनि देशलाई आवाद गर्न चाहन्छ भन्ने प्रस्तावनाका साथ आफुह? राष्ट्र र जनताको मुक्त संग्राहका जिवन समर्पित गरिरएको घोषणा गरेका छन । लामो समयदेखि माओवादी मुल धार हुँदै विप्लव पार्टीको सकृय राजनीतिका रहेका नेता कार्यकर्ताह?ले कुटनीतिक ?पमा प्रेस नोट जारी गर्दै पाटीबाट अलगिएको घोषणा गरेका हुन । नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले विप्लव नेता कार्यकर्ताह?ले पाटी परित्याग गरेको विषयमा पाटीमा आधिकारित जानकारी नभएको बताए । ईन्चाज बिराटले पाटी परित्याग गरेका केही नेता कार्यकर्ता जिम्मेबारीमा भए नभएको बारेमा बुझ्ने बताए । तर नेकपा विप्लवको सच्चा नेता कार्यकर्ताह? पाटीबाट बाहिर नगएको उनको दावि छ ।

प्रतिक्रिया दिनुस