कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरको एक संस्थागत(निजी विद्यालय)का तीन विद्यार्थी उत्कृष्ट भएका छन ।

माध्यामिक शिक्षा परीक्षा एसइई ०८०को परीक्षामा शुक्लाफाँटा नगरपालिका १० झलारीको चन्द्र सुर्य माध्यामिक विद्यालयका तीन विद्यार्थी उत्कृष्ट भएका हुन । चन्द्र सुर्य माध्यामिक विद्यालयका प्रिन्सिपल जगत विष्टले तीन विद्यार्थीले उत्कृष्ट जिपिएर ल्याएको बताए ।

प्रिन्सिपल विष्टका अनुसार मिलन बोहरा ३.९५, जनक खाती ३.८५जिपिए र बिमल ऐर ३.८३जिपिए ल्याएका छन । प्रिन्सिपल विष्टले कुल ५०विद्यार्थी मध्ये ३९उर्तिण भएका र ८ विद्यार्थीले १प्लस ग्रेट ल्याएको बताए । शुक्लाफाँटा नगरपालिकाको तथ्याङ्क अनुसार चन्द्र सुर्य माध्यामिक विद्यालयले ७८प्रतिशत विद्यार्थी उर्तिण गर्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुस