कञ्चनपुर । एक हिन्दुधर्मका गुरुले महाकाली नदीको जल लगेका छन । १००८ लोक स्वामी लोकानन्द महाराजले महाकालीको जल लगेका हुन । बुधबार कञ्चनपुर पुगेका लोकानन्द महाराजले महाकालीको जल लगेका छन ।

स्वामी लोकानन्द महाराजका सेवक दुर्गा प्रशाद उपाध्यायले शान्ति कामनाका लागि महाकाली नदीबाट जल लगेर विभिन्न पिठहरुमा चढाईने बताए । उनका अनुसार पञ्चाधिन पिठापिठ, मुक्तीनाथ धाम, मनकामना संस्कृति विद्यापिठ, केदारनाथ धाम र शिवपुर धाममा जल चढाईनेछ ।

प्रतिक्रिया दिनुस