प्रदिप राना

कञ्चनपुर । कैलालीमा बस्दै रानाथारु समुदायको साउनेडोला तिजको रौनक छाएको छ । गाँउ गाँउमा पिङसंगै रानाथारु समुदाय तिज मनाईरहेका छन । कञ्चनपुरको बेदकोट, भीमदत्त, बेलडाँडी, बेलौरी, पुनर्वास,लालझाडी, कृष्णपुर, शुक्लाफाँटा रानाथारु गाँउबस्तीमा तिजको रौनक छाएको छ । जनप्रतिनिधी सहितका संसद,मन्त्री पुर्वमन्त्री संसद सहितका सरोकारवालाको उपस्थितिमा भईरहेको छ । बेदकोट नगरपालिका १०का वडाध्यक्ष रतन सिह विष्टले रानाथारु समुदायको तिज सरक्षण गर्नुपर्नेमा जोडदिदै उनले चालु आर्थिक बर्षमा २५ हजार नगद सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुस