कञ्चनपुर । एमालेमा अन्याय भएको र पाटी जनता भन्दा समान्तीको पक्षमा लागेको भन्दै एक सुदूरपश्चिमा नेता माओवादी केन्दैमा प्रवेस गरेका छन । सत्तारुढ नेकपा एमालेको बैतडी जिल्ला कमिटी सचिवालय सदस्य काशी सिह विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् ।
दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष विष्ट बुधबार एमाले छाडेर माओवादी प्रवेश गरेका छन । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए ।
माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा समापन समारहोमा विष्टले माओवादी प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुस