काठमाडौँ मंसिर २३ , राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै ६ सयको संख्यामा करार कर्मचारी भर्नाको लागि आह्वान गरेको छ । सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रमको लागि बिभिन्न जिल्लामा ठुलो संख्यामा कर्मचारी माग गरेको हो
।
झपामा १९४ ,ललितपुर ११७, कञ्चनपुर ९१,संखुवासभा ४० , गुल्मी ७१,चितवन ११७ जना करार कर्मचारीको माग गरिएको छ । फारम सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाट भर्न सकिने व्यवस्था मिलाएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुस