कञ्चनपुर,
नेकपा विप्लव कञ्चनपुर जिल्ला सदस्य दिपिका भट्टले पाटी परित्याग गर्दै नेकपा बहुमतिर प्रवेस गरेकी छिन । भट्टले प्रेस विज्ञप्ती जारी गर्दै विप्लव परित्याग गरेर बहुमततिर प्रवेस गरेकी जनाएकी छिन । नेकपा बहमुत जिल्ला कार्यालय सचिव सुरेन्द्र धानुकले बुधबार एक कार्यक्तममा विच विप्लव त्याग गरेर बहुमतमा प्रवेस गरेको बताए । उनका अनुसार पाटी केन्द्रीय नेता डिडि पाण्डेय, केन्द्रीय सदस्य राम भट्ट, नक्साल विष्ट, पुष्कर भण्डारी, सेकेटरी पार्वती सिह सहितको उपस्थितिमा पाटी प्रवेस गरेकी छिन ।
प्रतिक्रिया दिनुस