कञ्चनपुर माघ ९ , कञ्चनपुरमा टिप्परको ठक्कर बाट एक जना महिलाको जनाको मृत्यु भएको छ । भीमदत्तनगर पालिको बसपार्क नजिको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर बाट एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।

टिप्परले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन् । अहिले चम्मन चोक क्षेत्र तनावग्रस्त भएको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुस