कञ्चनपुर माघ १० ,नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला पार्टीले हिजो बिहिबार महेन्द्रनगरको चम्मन चौराहमा भएको दृघटनाको सत्यतथ्य छानबिन गरी दोषी टिप्पर चालकलाई कार्वाहिको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी सितलले हिजो टिप्परको ठक्क्रबाट मृत्यु भएकि रमिता भट्टको घटना मुचुल्का नबनाई लास उठाएर प्रहरीले गल्ती गरेको भन्दै यस्ता कार्यगर्न प्रहरी प्रशासनलाई छुट नएको भन्दै प्रेस विज्ञप्ती जारी गरिएको छ । प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरी पिडित परिवारलाई उचित क्षेतिपुतीको माग समेत गरिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुस