कञ्चनपुर,फाल्गुन १ ,कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं.६ मा बसको ठक्करले एक जना मोटरसाइकल मजदुरको मृत्यु भएको छ ।बेलौरी देखि बुटवलका लागि विहान हिडेको लु १ ख ८७१९ नं।को यात्रु बसले म१प १७६४ नं.को मोटरसाइकललाई ठक्कर दिदा चानदेव सिविर बस्ने ४५ बर्षिय पमद चौधरीको घटना स्थलमै मृत्यु भएको वेलौरी प्रहरीले जनाएको छ ।

स्थानिय मनिस चौधरीका चानदेव शिरिमा बस्ने आरक्षपिडित चौधरी मजदुरी गर्नका लागि खानाको टिप्न बोकेर चानदेवमा रहेको टावर नजिक पुग्दा विपरित दिशा तर्फ आइरहेको बसले ठक्कर दिदा मृत्यु भएको बताए ।बस चालक अहिले प्रहरीको नियन्त्रमा रहेको छ ।

प्रतिक्रिया दिनुस