काठमाडौं फाल्गुन २१ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई बुढानिलकण्डस्थित यूरो किड्सबाट विनाकारण पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई महाराजगञ्जस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

अखिल क्रान्तिकारीका महासचिव पेसल दहालले एक बिज्ञप्ती जारी गरेर पक्राउ परेका अध्यक्ष हरि कृष्ण गजुरेल र उपाध्यक्ष न्यौपानेलाई अविलम्ब रिहाई गर्न संगठनको माग गरिएको छ ।

प्रतिक्रिया दिनुस