कञ्चनपुर ,चैत्र २२। एनआईसी एशिया बैंकले लक डाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ ।बैंकले वेदकोट नगरपालिकालाई ७५ हजार बराबरको खाद्यान्न वितरण गरेको थियो।

शुक्रबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दलाई गरीव तथा बिपन्न परिवारलाई वितरण गर्न चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको छ ।

एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले शुक्रकार बैंकका तर्फबाट लक डाउनका कारण छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीव तथा मजदुरलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरिएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीव तथा बिपन्न परिवारलाई चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले जानकारी दिएको छ।

महामारीको यो बिपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अप्ठ्यारोमा परेका बर्गलाई बैंकका तर्फ बाट खाद्यान्नका सामाग्री प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख भट्टले बताए ।एनआईसी एशिया बैंकको बेदकोटलाई खाद्यान्न सहयोग

कञ्चनपुर र चैत्र २२गते सनिवार

एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ ।बैंकले वेदकोट नगरपालिकालाई ७५ हजार बराबरको खाद्यान्न वितरण गरेको थियो।

शुक्रबार वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दलाई गरीव तथा बिपन्न परिवारलाई वितरण गर्न चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको छ ।

एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले शुक्रकार बैंकका तर्फबाट लक डाउनका कारण छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीव तथा मजदुरलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरिएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीव तथा बिपन्न परिवारलाई चामल, दाल, नुन तेल लगायतका दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले जानकारी दिएको छ।

महामारीको यो बिपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अप्ठ्यारोमा परेका बर्गलाई बैंकका तर्फ बाट खाद्यान्नका सामाग्री प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख भट्टले बताए ।

प्रतिक्रिया दिनुस