कञ्चनपुर बैशाख ,२। कञ्चनपुर जिल्लाको भीमदत्त नगरगरपालिका-५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला गएराती एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय नरी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिनुभयो।

थ्रेसरको पट्टा लागेर गम्भिर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको हो । मृतक नरी चन्द पुर्व फुटबल खेलाडी हुन ।

प्रतिक्रिया दिनुस