काठमाडौं, बैशाख ११ । आज देशभरको मौसम मेघगर्जन,चट्याङ्ग,हावाहुरी असिनापानी हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमानमा महाशाखाले देशभर हाल स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरीरअसिनासहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ११ गते बिहिबार

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशका पहाडी भू(भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १२ गते शुक्रबार

दिउँसोः देशका मध्य र पूर्वी भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू(भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग रअसिनासहित वर्षाको सम्भावना रहेको छ।पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १३ गते शनीबार

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ।देशका मध्य र पश्चिमका पहाडी भू(भाग र पुर्वी भू(भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुस