कञ्चनपुर बैशाख ११ । कञ्चनपुरमा एक जना प्रहरी जवानको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको छ।बिहिबार प्रहरीहरुको गरिएको र्यापिड परीक्षणमा जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको भीमदत्त नगरपालिका स्थित जिमुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानमा यापिड टेस्ट कोरोना पोजेटिभ हो ।

स्रोतका अनुसार उनको आजै थ्रोत स्वाब पिसीआर परीक्षणका लागि धनगढी रहेको कोरोना प्रयोगशालमा पठाइएको छ। बिहिबार सम्म नेपालमा कोरोना संक्रमणको संख्या ४७ पुगेको छ ।  तर, कञ्चनपुर प्रहरीले भने सो बारे कुनै जानकारी नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुस