कञ्चनपुर बैशाख १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा मजदुरी गरिखाने दलित परिवारलाई दस्रो चरणमा चामल , दाल, तेल, नुन लगायत खाध्यान्न वितरण गरिएको छ । प्रति परिवारलाई चामल ३० केजी, दाल २ केजी, तेल २ केजी, चिनि २ केजी ,साबुन २ पिर वितरण गरिएको छ ।

दोस्रो चरणमा ५ लाख पचहत्तर हजार रकम विकास निर्माण तालिम तथा खेलकुद प्रत्योगिताका लागि बिनियोजन गरेको रकमलाई योजना परिर्वतन गरेर विपन्न खानलाउन समस्या भएका २ सय ५० परिवारलाईर राहात सामाग्री खरिद गरेर राहात वितरण गरेको वाडै अध्यक्ष हरिश बहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुस