कञ्चनपुर बैशाख १३ । चीनको बुहान शहरबाट शुरु भएर विश्वभरी फैलिएको कोरोना भाईसर (कोभिड १९ )बाट १ लाख ९७ हजार जनाको मृत्यु भएको छ । आज सम्म १ लाख ९७ हजार जनाको मृत्यु भएको छ भने २८,३ १ ,८६० जनामा कोरोना देखिएको छ । ८,०७,०१० आठ लाख ७ हजार १० जना निको भएका छन । अझै कोरोनाको प्रभाव विस्वभरी परेको छ । विस्वभरीको अर्थतन्त्रपनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुस