कञ्चनपुर बैशाख, १७ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको समयमा पत्रकार हरुले आफ्नो ज्यानको बाजी राखेर निरन्तर रुपमा समाचार सम्प्रेषण गरिरहेका छन ।

नेपाल पत्रकार महासंघ प्रदेस समितिले कञ्चनपुरका क्रियाशील पत्र कारहरु लाइ नेपाल पत्रकार महासंघ प्रदेश सदस्य खड्गबहादुर कोलिको सयोजकत्वमा १५ थान सेनिटाइजर र १००थान मास्क वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश सदस्य रहेका खड्कबहादुरले कन्चनपुर मा सक्रिय पत्रकारहरु लाई सेनिटाइजर। मास्क वितरण गरिएको बताए। नेपाल पत्रकार महासङ्घ प्रदेशले यस्तो विपतको घडीमा सक्रिय प्रत्रकारहरलाइ सेनिटाइजर र मास्क वितरण गरि थप हौसला प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुस