दिपकराज भट्ट , भागेश्वर -डडेल्धुरा ,बैशाख२७ । डडेल्धुराको भागेश्वर गाउपालिका ४ ढिमलामा ढुङ्गानिकाल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भागेश्वार गाउँपालिका–४ ढिमलाका ४५ वर्षीय कृष्णदत्त चटौत रहेका छन्।बिहान नौ बजेतिर लडेर मृत्युु भएको बगरकोट प्रहरी प्रमुख रण बहादुर बुढाले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुस