बैतडी साउन २३ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड न. ४- बलालीमा बिहिबार राति घरमा पहिरो गएर  एक घरका दुई जना आमाछोराको ज्यान गएको छ । हिजो राती गएको पहिरोले कारण ४० बर्षिय आमा पसुपति बोहरा बोहरा र १२ बर्षिय छोरा रिकेश बोहराको मृत्यु भएको छ ।

राति गएको पहिरो गएर घर भत्किदा आमा छोराको मृत्यु भएको र १५ बर्षि एक छोरी सुजता बोहरा सकुसल रहेको वार्ड सदस्य हरि दत्त पन्तले जानकारी दिनुभयो । पहिरोमा पुरिएको अवस्थामै उनीहरूको शव विहान ७ बजे फेला परेको छ भने बाकिँ क्षेतिको विवरण एकिन भईनसकेको सदस्य पन्तले बताए ।फाइल फोटो

 

प्रतिक्रिया दिनुस