कञ्चनपुर साउन २६ । कैलाली कञ्चनपुरमा सोमबार भारी बर्षा हनने भएकोले सतर्कता रहन जल तथा मौसम विज्ञान विभागको आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा मध्यम देखि भारीवर्षा भएकोले सो क्षेत्र भएर बहने चौधर, सुहेली, मोहना, खुटिया,कान्द्रा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने ,नदी तटिय क्षेत्र र होचा स्थानमा डुबान हुनसक्ने भएकाले दिउसो १२ बजे सम्मै सरक्षित स्थानमा रहि अपनाउन सूचना जारी गरेको हो। ।

प्रतिक्रिया दिनुस