बैतडी भाद्र ४ । बैतडीको डिलाशैनी गाँउ पालिकामा जनश्रमदानमा निर्माण भइरहेको सेरा नग्रऔं डिलाशैनी मठैराज सडक डिलाशैनी भगवती मन्दिर धामी गाँऊमा पुगेको छ । छोटो समयमा जनश्रमदानमा निर्माण भइरहेको उक्क्त सडक डिलाशैनी भगवती मन्दिर गाउँमै पुग्दा डिलाशैनीका जनता खसि भएका छन ।

बिगत देखि पिछिडिएको डिलाशैनी मठैराज गाउँका जनताले सडक सञ्जाल सम्म पुग्न करिव तिन घण्टा समय लाग्नेबाटो अव गाउँमा सडक पुग्दा डिलाशैनी मठैराजका जनता अत्यन्तै खुसि भएका छन । डिलाशैनीका जनताले जनश्रमदानमा सडक निर्माण गर्ने टिमलाई भव्य स्वागत गरेर हार्दिक आभार समेत व्यक्त गरेका छन ।

जनश्रमदानमा निर्माण भइरहेको सेरा नग्रऔ डिलाशैनी मठैराज सडकको नेत्रित्व समाज सेवि एम्व नेकपा युवा नेता सन्तोश प्रकाश जोशीले गरेका छन ।

फोटो केशव जोशीको फेसबुकबाट

प्रतिक्रिया दिनुस