लाल बहादुर एस.के

भारतबाट चोरी तस्करी गरि नेपाल समान ल्याईरहेको अवस्थामा अवैध समान बरामद गरिएको छ । प्रहरीले गयराती पुनर्वास क्षेत्रबाट अवैध समान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज वकिल बहादुर सिहले भन्सार नकाटेका अवैध समान बरामद गरेर भन्सार चलानका लागि तयारी भईरहेको बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बसेपनि यसरी पुनर्वासमा प्रहरीबाट अवैध समान बरामद हुँदा कतै सशस्त्र प्रहरीको मिलोमतोमै तस्करी भईरहेको प्रहरी स्रोतको दावि छ ।

प्रतिक्रिया दिनुस