दिपावलीको समयमा जुवा खेलीरहेका ८ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका –१ बाट गएराती १ लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुस