कलाकार रमेश प्रसाई र कल्पना दाहालको नयाँ भाग २ भिडियो सार्वजनिक भएको छ । रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा भाग २ दोहोरीबाटै बिहेको नयाँ रहस्य खोलेका छन ।

इन्द्रणीका कलाकार रमेश प्रसाई र कल्पाना दाहाल को भाग भिडियोमा बिहेको बारे भिषण दाहारी चलेको छ एक चोटी अवस्य हेर्नु होला  ।

प्रतिक्रिया दिनुस