लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनीहरुबारे थप अनुसन्धान भई रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुस