कञ्चनपुरमा पोलीक्लिनीकको उद्घाटन भएको छ। जिल्लाको बेतकोट नगरपालिका –१० दैजीमा बुधवार शिशिर पोलीक्लिीक एन्ड फार्मेसीको उद्घाटन भएसँगै सञ्चालनमा आएको हो।
लगानी ६० लाखको लगानीमा सञ्चालनमा आएको पोलीक्लिनीकले दैजीका बासिन्दालाई थप सहजता प्रदान हुने अपेक्षा गरिएको सञ्चालक मनोज सिह बोहराले बताए। उनले फार्मेसी, ल्याब, इसीजी, नर्सिङ सेवा उपलब्ध गराइरहेको जानकारी दिए। उनले नगरपालिकाले थप हौसला प्रदान गरेमा हस्पिटल प्रालीमा राखिने बताए।
प्रतिक्रिया दिनुस