सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १०३ नमुनाको परीक्षण गर्दा कञ्चनपुरका भीमदत्तनगरपालिकाका १ जना गरी थप ७ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका ५ जना, र गोदावरीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस