नेकपा ओली पक्षका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फड्को मार्ने बताएका छन्। सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन प्रधानमन्त्री ओलीले सकारात्मक कदम चालेको बताए।

प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुस