दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ।

आज बिहान ९:४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुस