सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टा ९५ जनाको नमूना परीक्षण गर्दा कैलालीका ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढीका १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस