सिराहाको एक मतदान केन्द्रमा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली

सिराहाको एक मतदान केन्द्रमा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली

On

दुइ पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा…

कञ्चनपुरमा मतदान शुरु

कञ्चनपुरमा मतदान शुरु

On

विकास सिह महता  कञ्चनपुर । कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका सबै मतदाथ स्थलमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमै मतदान शुरु भएको बताए । निर्वाचन अधिकृत कृष्ण प्रशाद…

लालझाडी गाउँपालिका प्रमुख राना पक्राउ

लालझाडी गाउँपालिका प्रमुख राना पक्राउ

On

कञ्चनपुर । कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रमा रहेको झालझाडी गाउँपालिका प्रमुख निर्मल राना पक्राउ परेका छन् ।   निर्वाचनको मोन अवधीमा प्रचारप्रसार र एमाले का लागि भेट माग्ने क्रममा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले थाहा पाउदा उनी पक्राउ पारेका हुन। कार्यकर्ताले प्रहरी लाई जानकारी…

क्षेत्र ३मा समाजवादी र गठबन्धनका कार्यकर्ताविच झडप 

क्षेत्र ३मा समाजवादी र गठबन्धनका कार्यकर्ताविच झडप 

On

कञ्चनपुर, ३ मंसिर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एकीकृत समाजवादी र बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताविच झडप भएको छ । गयराती क्षेत्र ३ (क) भीमदत्त नगरपालिका १मा समाजवादी र गठबन्धनविच झडप भएको हो । सत्ता गठबन्धन(काँग्रेस–माओवादी)का कार्यकर्ता र समाजवादीका कार्यकर्ताविच भीमदत्त नगरपालिका…

पैसा बाँड्दै गर्दा एमाले प्रदेशसभा उम्मेदवार समातिए

पैसा बाँड्दै गर्दा एमाले प्रदेशसभा उम्मेदवार समातिए

On

काठमाडौँ: मतदातालाई पैसा बाँड्दै गर्दा एक नेकपा एमालेका प्रदेशसभा उम्मेदवारलाई प्रहरीले समातेको छ। प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको हो। उनीसहित अन्य तीन जना पनि पक्राउ परेको प्रहरीले बताएको छ।   पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष…

नवलपुरको कोटथरमा शंकास्पद वस्तु फेला

नवलपुरको कोटथरमा शंकास्पद वस्तु फेला

On

रामकुमार श्रेष्ठ , नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ कोटथर चोकमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार राति खानेपानी धारा निर शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार रातो झोला भित्र…

क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता ः ‘पाँच बर्षमा १० काम गछौँ’

क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता ः ‘पाँच बर्षमा १० काम गछौँ’

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनले पाँच बर्षमा मुख्य १० काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र ३ प्रचार प्रसार समितिले बिहीबार महेन्द्रनगरमा…

क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनको आरबिआरडीमा अन्तिम घरदैलो, जनता उत्साहित

क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनको आरबिआरडीमा अन्तिम घरदैलो, जनता उत्साहित

On

धन बहादुर विक कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राती १२ बजे सकिदै छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ले निर्वाचनको प्रचार प्रसार अन्तिम दिन पनि क्षेत्रका चारै पालिका बेलडाँडी, बेलौरी,…

क्षेत्र ३(क) समाजवादीका नेता पत्रकार धम्क्याउँदै

क्षेत्र ३(क) समाजवादीका नेता पत्रकार धम्क्याउँदै

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै छ । नेकपा एकीकृत समाजवादी ३(क)का नेता कार्यकर्ता पत्रकार एव संचार माध्यम धम्क्याउन थालेका छन । आचार संहितको विषयमा प्रशन गर्दा समाजवादी ३(क)का एक नेताले धम्क्याएको पत्रकार मदनराज…

आईबिआरडीमा गठबन्धनको घरदैलो क्षेत्र १का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना

आईबिआरडीमा गठबन्धनको घरदैलो क्षेत्र १का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राती १२ बजे सकिदै छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ले निर्वाचनको प्रचार प्रसार अन्तिम दिन पनि क्षेत्रका चारै पालिका बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा…