कञ्चनपुर । बेल बहादुर राना(मगर) नेपाली काँग्रेस दोधाराचाँदनीको चर्चित नाम हो । बेल बहादुर राना र दोधाराचाँदनी एक अर्काका परिपुरक जस्तै परिचित छन । ४२ बर्षदेखि नेपाली काँग्रेसको ग्रामिण राजनीतिमा होमिएका तीनै बेल बहादुर अहिले प्रदेश सभा सदस्यको यात्रामा छन । बाम…


