कञ्चनपुर, २० कार्तिक । नेकपा एमाले कृष्णपुरका ३२ जना नेता कार्यकर्ताले एकसाथ पाटी परित्याग गरेका छन । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले कृष्णपुरका नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेका हुन । पाटी भित्र नातावाद, कृपावाद र कम्युनिष्ट पार्टी भएर राजावादी जस्तो…


