कञ्चनपुर, जेनजी आन्दोलनबाट क्षतिग्रस्थ भएका कैलालीको धनगढी नापी र मालपोत कार्यालयलाई ज्योति विकास बैंक लिमिटेडले ईलेक्ट्रोनिक समाग्री सहयोग गरेको छ । ज्योति विकास बैक लिमिटेड शाखा अत्तरियारले नापी कार्यालय धनगढीलाई ५ सेट कम्प्युटर मनिटर र धनगढी शाखाले मालपोत कार्यालयलाई १ सेट कम्प्युटर…

