रमेश प्रशाद भट्ट कञ्चनपुर । नेपाली समुदायको महान पर्व दशैँकै मुखमा कञ्चनपुरमा मासुमा कालोबजारी मौलाएको छ । गरिब, विपन्न समुदायले खानै नसक्ने गरेर खसीको मासु व्यवसायीले आफुखुसी मनपरी ढङगबाट मुल्य बृद्धि गरेका छन । जिल्ला मुकाम महेन्द्रनगर बजारमा रहेको मण्डीभित्र केही व्यवसायीले मुल्य…

