कञ्चनपु्र, जंगली हात्तीको आक्र्रमणमा परेर एक युवक घाईते भएका छन । शनिबार साँझ हात्तीको बथानले आक्र्रमण गर्दा बेलडाँडी गाँउपालिका १कालिका टोलका ४७ बर्षिया डम्बर बहादुर विष्ट घाईते भएका हुन । कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको झरनासागर मध्यवर्ती सामुदायिक…

