जेनजी आन्दोलन ः पुनर्वास नगरपालिका   र सवारी साधन क्षणभरमै बने खरानी !

जेनजी आन्दोलन ः पुनर्वास नगरपालिका  र सवारी साधन क्षणभरमै बने खरानी !

On

किशोर तामाङ्क कञ्चनपुर, २४ भदौँ मंगलबार दिनभर कञ्चनपुर रणभूमिमा परिणतसंगै जिल्लाको दक्षिणी क्षेत्रमध्ये सबैभन्दा बढी क्षति पुर्नवास नगरपालिकामा भएकोे छ । जेनजी समुहका युवा विद्यार्थी आन्दोलनकारीले पुनर्वास नगरपालिकाले बढी क्षति पु¥याएका छन । दक्षिणी क्षेत्रमा रहेका बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पनुर्वास…

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

On

कञ्चनपुर, जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको छ । बझाङ्कको दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको हो । दुर्गाथली गाँउपालिका प्रमुख दिल बहादुर थापाले आन्दोलनमा मारिएका दुई जना बझाङ्कका…

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम  राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

On

कञ्चनपुर, भदौँ २४ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री रमेश लेखक पछि सत्ताधारी दल, पालिका, प्रदेश र संघीय जनप्रतिनिधी लक्षित निसानामा प¥यो । २३ भदौँ काठमाण्डौँमा भएको जेनजी आन्दोलनमा मानिसको मृत्युदेखि घाईते भएपछि तत्तकालिन सरकार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश…

जेनजीले निजी घरमा आगजनी गर्दै, राष्ट्रसेवक अनिल चन्दले निभाउँदै 

जेनजीले निजी घरमा आगजनी गर्दै, राष्ट्रसेवक अनिल चन्दले निभाउँदै 

On

कञ्चनपुर, २४भदौँ(मंगलबार) जेनजी आन्दोलनले कञ्चनपुरका निजी एव सार्वजनिक सम्पत्तीमा आगजनी भयो । जेनजी समुहका नाममा भएको आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखकले २३भदौँ काठमाण्डौँमा भएको आन्दोलनमा नाबालकदेखि युवाको ज्यान लिएको आक्र्रोसमा लेखका दुवै घर जलाए, त्यसपछि अन्य दल, व्यक्तिका घर व्यवसायिक क्षेत्रमा आगजनी,…

जेनजी आन्दोलन ः बेदकोटका धानुक मृत्यु प्रकरण  जनप्रतिनिधी सहित चार पक्राउ

जेनजी आन्दोलन ः बेदकोटका धानुक मृत्यु प्रकरण जनप्रतिनिधी सहित चार पक्राउ

On

कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडाका २७ बर्षिया नरेश धानुक मृत्यु प्रकरणमा एक जनप्रतिनिधी सहित चार जना पक्राउ परेका छन । शुक्रबार राती धानुकले आफ्नै घरको कोठामा फेसबुक लाईभ गरेर जनप्रतिनिधी सहितको नाम लिएर झुण्डिएर प्रण त्यागेका थिए । धानुकले बेदकोट नगरपालिका…

दोधाराचाँदनीका जेनजीका युवा विद्यार्थीको मेयरलाई ज्ञापन ः भ्रष्टाचारमा लिप्त कर्मचारी र जनप्रनिधीले राजिनामा दिनुपर्ने

दोधाराचाँदनीका जेनजीका युवा विद्यार्थीको मेयरलाई ज्ञापन ः भ्रष्टाचारमा लिप्त कर्मचारी र जनप्रनिधीले राजिनामा दिनुपर्ने

On

खडक रावल कञ्चनपुर, कञ्चनपुरको दोधाराचाँदनी नगरका जेनजी समुहका युवा विद्यार्थीले कुनैपनि कर्मचारी, जनप्रतिनिधी भ्रष्टाचार प्रमाणित भएर राजिनामा दिनुपर्ने माग अघि सारेका छन । आइतबार जेनजी समुहका युवा विद्यार्थीले नगरमा कर्मचारी, जनप्रतिनिधी भ्रष्टाचार प्रमाणित भएर राजिनामा दिनुपर्ने माग अघि सारेका हुन । जेनजी…

सडक विभागकै निर्देशन विपरित महाकाली पुल आयोजना कञ्चनपुरको गाडी दाङ्गमा, जल्यो जेनजी आन्दोलन 

सडक विभागकै निर्देशन विपरित महाकाली पुल आयोजना कञ्चनपुरको गाडी दाङ्गमा, जल्यो जेनजी आन्दोलन 

On

कञ्चनपुर, २९भदौँ २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो । सडक…

कञ्चनपुरका चार दलले भने,  ‘जेनजी आन्दोलनमा घुसपैठ गरेर घरदेखि   सरकारी संरचना, साधनमाथि आगजनी भयो’

कञ्चनपुरका चार दलले भने, ‘जेनजी आन्दोलनमा घुसपैठ गरेर घरदेखि  सरकारी संरचना, साधनमाथि आगजनी भयो’

On

केशव थापा कञ्चनपुर, कञ्चनपुरका चार राजनैतिक दलहरुले जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ । २४भदौँ(मंगलबार) जेनजी आन्दोलनमा केही संविधान, गणतन्त्र र व्यवस्था बिरोधी समुहले घुसपैठ गरेर आन्दोलन शान्तिपुर्ण नभई हिन्सात्मक, विध्वङसात्मक बनाएको निष्कर्ष निकालेको हो । तत्तकालिन सत्ताधारी नेपाली काँग्रेस, नेकपा…

आजदेखि कञ्चनपुरमा कफ्यु हट्यो

आजदेखि कञ्चनपुरमा कफ्यु हट्यो

On

रमेश प्रशाद भट्ट कञ्चनपुर, मंगलबार कञ्चनपुरमा जेनजी आन्दोलन उग्र हिन्सात्मक नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा र कफ्यु जारी गरेको आदेश क्रमिक रुपमा हट्दै गएको छ । २४ भदौँ बिहान ११बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो । सोही…

अफवाह र चाकडिका किङ मेकर टेकेन्द्र कार्की !

अफवाह र चाकडिका किङ मेकर टेकेन्द्र कार्की !

On

केन्द्रीय सरकार मातहत रहेको एकमात्रै राष्ट्रिय अनुसन्धान बिभागमा आज भदौँ २९गतेदेखि रिक्त हुदैछ । बिभागिय प्रमुख मुख्य अनुसन्धान निर्देशकको पदमा हालको मर्यादा क्रममा पहिलो स्थानमा भएका ओम प्रकाश जोशी र कनिष्ठ रहेका टेकेन्द्र कार्की बिच सामान्य प्रतिस्पर्धा रहेको बिभागिय स्रोत ले जानकारी…