बैतडी दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि वार्षिक जात्रा सुरु भएको छ। कार्तिक शुक्ल अष्टमी र नवमीका दिन लाग्ने जात्रामा राँगा तथा बोकाको बलि दिने प्रचलन रहेको छ। स्थानीयहरूले अष्टमीको दिनको जात्रालाई ‘नानी जात’ भन्छन्। त्रिपुरासुन्दरी भगवती मन्दिर १४औँ शताब्दीदेखि…

