भुपेन्द्र ओली, कार्तिक २२ भारतको मेलाघाट क्षेत्रमा तरकारी खरिदका क्रममा नेपाली लक्ष्मण नेपाली र भारतीय व्यापारी मनाजे अर्याबीच विवाद उत्पन्न भएपछि स्थिति केही समयका लागि तनावपूर्ण बनेको थियो। उक्त विवादका क्रममा भारतीय पक्षले नेपाली नागरिकमाथि हातपातसमेत गरेको बताइएको छ। विवादपछि दुवै पक्षबीच…

